Skip to content

Blog

वेनाम दुश्मन

  • Poem

आँखा बन्द गरेपछी पुग्छु म, अर्कै संसारमा, कल्पनाको संसारमा जता हेर्छु, उनी देख्छु, सजीएकी सुन्दर फुलहरुमाझ, नियालेर हेर्दा, ति फुललाई पनि म फिका देख्छु, उनी चम्किली, त्यो चमक देखेर, बत्तिमा हामफाल्ने पुताली जसरी, म, हुत्तिन… Read More »वेनाम दुश्मन

हरेक रात !

त्यो चम्किलो जुन, एक तमासले हेर्दै गर्दा मैले, सायद सोँच्दो हो मलाई देखेर “यो भुईँमान्छे कति निर्लज्ज जतिवेला नि मलाई घुरि बस्छ”, तर कसरी बुझाउँ म उसलाई, म त्यहाँ, अरु कसैको प्रतिमा देख्छु, ताराहरुको झुण्डको… Read More »हरेक रात !

किनार

“गोलो-गोलो अन्डा, पुलिसको डन्डा, स्वर्ग जाने बाटो, हनुमानको पुच्छर” मैले “क” लेख्न नजानेकोमा चिन्तित चिन्तामणी सरले भट्याएको हरफ हो यो। मैले पहिलो पटक “क” लेख्दा, कसैले मेरो गोजिभरी सुन्तले मिठाई भरिदिएको थियो र म स्कुलबाट… Read More »किनार