नारीहरुमा सम्बोधन
हजुरआमाहरुलाई मेरो संबोधन,मेरी हजुरआमा ७७ वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन प्यारी हजुरआमाहरु, तपाईंहरुले सबैभन्दा धेरै घटना, परिवर्तन, आन्दोलन, लहड र दुनिया देख्नु भएको छ। ढुंगा ठोकेर दियालो बाल्ने देखि स्विच थिंचेर बल्ने आँखै… Read More »नारीहरुमा सम्बोधन