Manjul

A full-time Human Being who turns caffeine into code to earn some Bread and Butter. I have been into programming for about 5 years associated with different companies and projects over time. I have good hands over WordPress and Laravel. Beside that I like to have some roll with servers and talk shit about everything I see around.

I am a bit fond of literature and keep reading random books and sometimes write poemsI love to visit tech events and listen to similar people out there and I myself have been a speaker for a couple of times.

some

बादलुको सहरमा सपनाको महलमा बसेर प्रियसीको मिठो साथ सम्झदै टिक-टक-टिक-टककिबोर्डका बटन दबाउँदै केहि रहर र केहि जिन्दगि किन्ने एक लहडको पछि लागेर मानवता छोडेको घनघोर अँध्यारोले घेरेको कंक्रिटको जंगलमा यन्त्र-मानवहरुको बिचमा बसेर आफ्नै भविष्यको बन्धकी राखेर हिंड्दै छु एक अमुक गन्तव्य तिर जहाँ सपनाले ऐठन पार्छ आफैले फेरेको सासले गालि गरेको आभास हुन्छ पसिनाले आफैलाई … गन्तव्यको खोजी Read More »

गन्तव्यको खोजी

मेरा चाउरीएको गालामैले हिँडेका सँघर्षको नक्सा होमेरो पसिनाको गन्धसाँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छतिम्रो लागी यो “शरम”को कुरा हुन सक्लातर मेरो लागी यो, “श्रम”को कुरा हो ।।। शरमको अन्त्य पछी नैबोक्न थालेको हुँ मैले डोकोभरिको भारीसमात्न सुरु गरेको हुँ चरि चु्च्चे “च” जस्तो हलोको”अनु”हिलोले खुट्टा खाउन्जेल लगाएको हुँ आलीअनि त मेरो छोरोले पेटभरी माम खायो … श्रमको शरम Read More »

श्रमको शरम

Scroll to Top