Author: [email protected]

  • नारीहरुमा सम्बोधन

    Categories:

    हजुरआमाहरुलाई मेरो संबोधन,मेरी हजुरआमा ७७ वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन प्यारी हजुरआमाहरु, तपाईंहरुले सबैभन्दा धेरै घटना, परिवर्तन, आन्दोलन, लहड र दुनिया देख्नु भएको छ। ढुंगा ठोकेर दियालो बाल्ने देखि स्विच थिंचेर बल्ने आँखै खाने बिजुली बत्ति तपाईं आफैले देख्नुभएको छ। तपाईंले यो पनि देख्नु भएको छ कि समय कसरि परिवर्तन हुँदो रहेछ, मान्छे…