Skip to content

Literature

बा

सायद, कुनै वेलामेरा बा पनि,म जस्तै जवान अल्लारे ठिटा हुँदा हुन्,मैले जस्तै सपना देखे होलान्,संसार घुम्ने,रमाउने,मोज-मस्ती गर्ने,तर अफसोच जुन दिन देखि,बा-का छोराछोरी नाता पर्ने,म सहितको हाम्रो दलबल पृथ्वीमा हाजिर भयो,तब मेरा बाले आफ्नो सपनालाई बाती… Read More »बा

गन्तव्यको खोजी

बादलुको सहरमा सपनाको महलमा बसेर प्रियसीको मिठो साथ सम्झदै टिक-टक-टिक-टककिबोर्डका बटन दबाउँदै केहि रहर र केहि जिन्दगि किन्ने एक लहडको पछि लागेर मानवता छोडेको घनघोर अँध्यारोले घेरेको कंक्रिटको जंगलमा यन्त्र-मानवहरुको बिचमा बसेर आफ्नै भविष्यको बन्धकी… Read More »गन्तव्यको खोजी

मन्दिरमा कमरेड

मन्दिरमा बसेर कमरेड,सुन्नुहुन्छ घण्टको टिङ्निङ्अनि ताल मिलाउनुहुन्छ नारासँगहेर्नुहुन्छ पुजारीको झुस्स दारी तुलना गर्नुहुन्छ मार्क्सको दारीसँगमन्दिरमा बसेर कमरेड ,हेर्नुहुन्छ फुलहरुअनि सलाम गर्नुहुन्छ मालिका हातहरुलाई।। मन्दिरमा बसेर कमरेड, देख्नुहुन्छ चढाईएको प्रसाद,पोखिएको गाईको दूधर सम्झनुहुन्छ अघि भर्खर बाटोमा… Read More »मन्दिरमा कमरेड

Madan Panthi

श्रमको शरम

मेरा चाउरीएको गालामैले हिँडेका सँघर्षको नक्सा होमेरो पसिनाको गन्धसाँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छतिम्रो लागी यो “शरम”को कुरा हुन सक्लातर मेरो लागी यो, “श्रम”को कुरा हो ।।। शरमको अन्त्य पछी नैबोक्न थालेको हुँ मैले डोकोभरिको… Read More »श्रमको शरम