बा
सायद, कुनै वेलामेरा बा पनि,म जस्तै जवान अल्लारे ठिटा हुँदा हुन्,मैले जस्तै सपना देखे होलान्,संसार घुम्ने,रमाउने,मोज-मस्ती गर्ने,तर अफसोच जुन दिन देखि,बा-का छोराछोरी नाता पर्ने,म सहितको हाम्रो दलबल पृथ्वीमा हाजिर भयो,तब मेरा बाले आफ्नो सपनालाई बाती बालेरमेरो सपनाको ठाडो आदेशमा चल्न लागे अरुबेला जति फुईँ झारेपनिजब खल्ती हलुका हुन्छ,तबटाउको कन्याउँदैबा’कै अघिँ खडा हुन्छु,बा, सायद केहि सोँच्छन्केहि …