manjul

Comparing IT

I See a lot of people, especially newbies (with respect) being in dilemma on choosing Courses, language, OS and platforms. Being in the Industry for 4+ years, I just wanted to share something that I have learned for all this time. COURSE Each and every courses that are available are good enough to pursue your …

Comparing IT Read More »

नारीहरुमा सम्बोधन

हजुरआमाहरुलाई मेरो संबोधन,मेरी हजुरआमा ७७ वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन प्यारी हजुरआमाहरु, तपाईंहरुले सबैभन्दा धेरै घटना, परिवर्तन, आन्दोलन, लहड र दुनिया देख्नु भएको छ। ढुंगा ठोकेर दियालो बाल्ने देखि स्विच थिंचेर बल्ने आँखै खाने बिजुली बत्ति तपाईं आफैले देख्नुभएको छ। तपाईंले यो पनि देख्नु भएको छ कि समय कसरि परिवर्तन हुँदो रहेछ, मान्छे …

नारीहरुमा सम्बोधन Read More »

गन्तव्यको खोजी

बादलुको सहरमा सपनाको महलमा बसेर प्रियसीको मिठो साथ सम्झदै टिक-टक-टिक-टककिबोर्डका बटन दबाउँदै केहि रहर र केहि जिन्दगि किन्ने एक लहडको पछि लागेर मानवता छोडेको घनघोर अँध्यारोले घेरेको कंक्रिटको जंगलमा यन्त्र-मानवहरुको बिचमा बसेर आफ्नै भविष्यको बन्धकी राखेर हिंड्दै छु एक अमुक गन्तव्य तिर जहाँ सपनाले ऐठन पार्छ आफैले फेरेको सासले गालि गरेको आभास हुन्छ पसिनाले आफैलाई …

गन्तव्यको खोजी Read More »

मन्दिरमा कमरेड

मन्दिरमा बसेर कमरेड,सुन्नुहुन्छ घण्टको टिङ्निङ्अनि ताल मिलाउनुहुन्छ नारासँगहेर्नुहुन्छ पुजारीको झुस्स दारी तुलना गर्नुहुन्छ मार्क्सको दारीसँगमन्दिरमा बसेर कमरेड ,हेर्नुहुन्छ फुलहरुअनि सलाम गर्नुहुन्छ मालिका हातहरुलाई।। मन्दिरमा बसेर कमरेड, देख्नुहुन्छ चढाईएको प्रसाद,पोखिएको गाईको दूधर सम्झनुहुन्छ अघि भर्खर बाटोमा भोकले आँसु सुकाएको बालक ।मन्दिरमा बसेर कमरेड हेर्नुहुन्छ भक्तहरुको लाईनतुलना गर्नुहुन्छ महिनाको अन्तमा ज्याला थाप्न बसेका ज्यामिहरुसँगठिक त्यति वेला,एक भद्र …

मन्दिरमा कमरेड Read More »

Memesexual

According to Urban Dictionary,Memesexual:- When you are attracted to people who provide good memes/ can appreciate a good meme. Recently, I was speaker in WordCamp Pokhara and I included a meme in my slide. At the point, I was able to grab the attention of the audience. This is where I felt the real power …

Memesexual Read More »

FEAR THE INTERNET

being tech student / professionaland knowing the pros and cons of techI fear how the people are using and dependent to it. Cafe’s, restaurants, hotels, bus / bus-stop and now even colleges too are marketing with a sign of “Free Wifi”. Popularity is counted in terms of likes and followers, internet voting is now judging …

FEAR THE INTERNET Read More »

श्रमको शरम

मेरा चाउरीएको गालामैले हिँडेका सँघर्षको नक्सा होमेरो पसिनाको गन्धसाँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छतिम्रो लागी यो “शरम”को कुरा हुन सक्लातर मेरो लागी यो, “श्रम”को कुरा हो ।।। शरमको अन्त्य पछी नैबोक्न थालेको हुँ मैले डोकोभरिको भारीसमात्न सुरु गरेको हुँ चरि चु्च्चे “च” जस्तो हलोको”अनु”हिलोले खुट्टा खाउन्जेल लगाएको हुँ आलीअनि त मेरो छोरोले पेटभरी माम खायो …

श्रमको शरम Read More »

वेनाम दुश्मन

आँखा बन्द गरेपछी पुग्छु म, अर्कै संसारमा, कल्पनाको संसारमा जता हेर्छु, उनी देख्छु, सजीएकी सुन्दर फुलहरुमाझ, नियालेर हेर्दा, ति फुललाई पनि म फिका देख्छु, उनी चम्किली, त्यो चमक देखेर, बत्तिमा हामफाल्ने पुताली जसरी, म, हुत्तिन खोज्छु तर खै कुन अदृष्य शक्तिले मलाई पछाडी धकेल्छ, म खोज्दैछु त्यो शक्तिलाई, वेनाम त्यो शक्तिलाई!!! वेनाम त्यो दुश्मनलाई।।। ================================ …

वेनाम दुश्मन Read More »