Skip to content

manjul

बा

सायद, कुनै वेलामेरा बा पनि,म जस्तै जवान अल्लारे ठिटा हुँदा हुन्,मैले जस्तै सपना देखे होलान्,संसार घुम्ने,रमाउने,मोज-मस्ती गर्ने,तर अफसोच जुन दिन देखि,बा-का छोराछोरी नाता पर्ने,म सहितको हाम्रो दलबल पृथ्वीमा हाजिर भयो,तब मेरा बाले आफ्नो सपनालाई बाती… Read More »बा

Comparing IT

I See a lot of people, especially newbies (with respect) being in dilemma on choosing Courses, language, OS and platforms. Being in the Industry for 4+ years, I just wanted to share something that I… Read More »Comparing IT

नारीहरुमा सम्बोधन

हजुरआमाहरुलाई मेरो संबोधन,मेरी हजुरआमा ७७ वर्षकी हुनुभो, यो उमेरसमुहका सबैमा मेरो सम्बोधन प्यारी हजुरआमाहरु, तपाईंहरुले सबैभन्दा धेरै घटना, परिवर्तन, आन्दोलन, लहड र दुनिया देख्नु भएको छ। ढुंगा ठोकेर दियालो बाल्ने देखि स्विच थिंचेर बल्ने आँखै… Read More »नारीहरुमा सम्बोधन

गन्तव्यको खोजी

बादलुको सहरमा सपनाको महलमा बसेर प्रियसीको मिठो साथ सम्झदै टिक-टक-टिक-टककिबोर्डका बटन दबाउँदै केहि रहर र केहि जिन्दगि किन्ने एक लहडको पछि लागेर मानवता छोडेको घनघोर अँध्यारोले घेरेको कंक्रिटको जंगलमा यन्त्र-मानवहरुको बिचमा बसेर आफ्नै भविष्यको बन्धकी… Read More »गन्तव्यको खोजी

मन्दिरमा कमरेड

मन्दिरमा बसेर कमरेड,सुन्नुहुन्छ घण्टको टिङ्निङ्अनि ताल मिलाउनुहुन्छ नारासँगहेर्नुहुन्छ पुजारीको झुस्स दारी तुलना गर्नुहुन्छ मार्क्सको दारीसँगमन्दिरमा बसेर कमरेड ,हेर्नुहुन्छ फुलहरुअनि सलाम गर्नुहुन्छ मालिका हातहरुलाई।। मन्दिरमा बसेर कमरेड, देख्नुहुन्छ चढाईएको प्रसाद,पोखिएको गाईको दूधर सम्झनुहुन्छ अघि भर्खर बाटोमा… Read More »मन्दिरमा कमरेड

Memesexual

According to Urban Dictionary,Memesexual:- When you are attracted to people who provide good memes/ can appreciate a good meme. Recently, I was speaker in WordCamp Pokhara and I included a meme in my slide. At… Read More »Memesexual

FEAR THE INTERNET

being tech student / professionaland knowing the pros and cons of techI fear how the people are using and dependent to it. Cafe’s, restaurants, hotels, bus / bus-stop and now even colleges too are marketing… Read More »FEAR THE INTERNET

Madan Panthi

श्रमको शरम

मेरा चाउरीएको गालामैले हिँडेका सँघर्षको नक्सा होमेरो पसिनाको गन्धसाँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छतिम्रो लागी यो “शरम”को कुरा हुन सक्लातर मेरो लागी यो, “श्रम”को कुरा हो ।।। शरमको अन्त्य पछी नैबोक्न थालेको हुँ मैले डोकोभरिको… Read More »श्रमको शरम